कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

पशुपन्छी विकास निर्देशनालय

वीरेन्द्रनगर, सुर्खेत


Prakash Dhami

निमित्त निर्देशक

कृष्ण प्रसाद पंगेनी

(पशु विकास अधिकृत)
9848047463
Nirmal

सूचना अधिकारी

मोहन गिरी

(अधिकृत)
9858065288
परिचय

कर्णाली प्रदेशको पशुपन्छी व्यवासायाको प्रचुर संभावनालाई केन्द्रमा राखी पशुपालक कृषक, उधमी, व्यवसायी तथा पेशाकर्मिको मागलाई संबोधनगर्न र पशु सेवा कार्यक्रमलाई विशिष्टिकृत गर्न नेपाल सरकारको निर्णयद्वारा संघिय संरचना अनुरुप भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश मातहत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको गठन भई मिति २०७५ भाद्र २७ गते स्थापना र संचालन भएकोमा कर्णाली प्रदेश मन्त्रिपरिषद्को मिति २०७६/०६/०६ को निर्णय अनुसार पशु अस्पताल तथा पशु सेवा कार्यालय सुर्खेतको कार्यभार समेत हेर्ने गरी पशुपन्छी विकास निर्देशनालयको नामबाट सांगठानिक संरचना भए बमोजिम मिति २०७६/०७/०३ गते यस पशुपन्छी विकास निर्देशनालयको स्थापना भई संचालन भयो| यस निर्देशनालयले कर्णाली प्रदेश भित्रका ९ वटा पशु अस्पताल तथा पशु सेवा कार्यालयहरु र पशु सेवासंग सम्बन्धित अन्य प्रादेशिक, स्थानीयतह तथा संघीय कार्यालयहरुबीच समन्वय गरि प्रदेश भित्रका पशु विकास संबन्धी सम्पूर्ण कार्यक्रमहरुको योजना तर्जुमा, सुपारीवेक्षेण, अनुगमन तथा मुल्यांकन गर्ने कार्य गर्दै आईरहेको छ|


अरु पढ्नुहोस्
सूचना / समाचार
शीर्षक डाउनलोड
भेैसी व्लक कार्यक्रम सुर्खेत जिल्ला भरी
वाख्रा पालन व्यवसाय प्रवर्द्धन कार्यक्रम लेकवेशी ८ र ५ सुर्खेत
पशु आहारा व्यवस्थापनका लागी साईलेज वनाउने मेसीन / Cow lifter खरिद तथा वितरण जडान
थप हेर्नुहोस्
प्रकाशन
शीर्षक डाउनलोड
राष्ट्रिय मल नीति २०५८
राष्ट्रिय कृषि-वन नीति २०७६
कृषि प्रसार कार्यक्रम संचालन तथा नर्म्स, २०७५
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
राष्ट्रिय-सहकारी-विकास-बेा्र्ड ऐन २०४८
नेपाल-कृषि-अनुसन्धान-परिषद् ऐन २०४८
खाद्य अधिकार तथा खाद्य सम्रभुता ऐन, २०७५
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
थप हेर्नुहोस्
शीर्षक डाउनलोड
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले तयार पारेको कार्यविधि २०७८
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन म्यानुअल
थप हेर्नुहोस्
अन्य डाउनलोडस्
शीर्षक डाउनलोड
प्रस्ताव आव्हानको अनुसूचि फर्मको नमूना
कृषि बिकास निर्देशनालयको आ.व. २०७७/०७८ को स्वीकृत कार्यक्रम अनुसार हाल सम्म प्रकाशित सूचनाहरुको विवरण
थप हेर्नुहोस्
थप हेर्नुहोस्
फेसबुक


© 2020 Copyright : पशुपन्छी विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत
Last Updated: 2020/09/17
Developed By: Ninja Infosys Pvt. Ltd.